अपडेट
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
मङ्गलबार, ०२ असार २०८३, ०१ : ४०
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'जी' अन्तर्गत बेल्जियम र इजिप्टबिचको खेलको पहिलो हाफमा इजिप्टले १-० को अग्रता लिएको छ ।
- इजिप्टका मिडफिल्डर इमाम असरले खेलको २०औं मिनेटमा गोल गरे ।
- पहिलो हाफमा बेल्जियमले गोल फर्काउन सकेन ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत जारी बेल्जियम र इजिप्टबिचको खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिसम्म इजिप्टले बेल्जियमविरुद्ध १–० को अग्रता बनाएको छ ।
इजिप्टका लागि खेलको २० औं मिनेटमा मिडफिल्डर इमाम असरले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाएका हुन् । पहिलो हाफ बेल्जियमले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण