दीपा र दाउतले ल्याए ‘हृदयको आवाज’
आइतबार, २५ असोज २०७७, ११ : ५९
काठमाडौं । गायिका दीपा लामा र गायक दाउत राईले रोमान्टीक गीत ‘हृदयको आवाज’ ल्याएका छन् । म्युजिक भिडियो सहित गीतमा शब्द अमर बान्तको रहेको छ ।
संगीत गायक राइकै रहेको गीतमा उदयराज पौडलको संगीत संयोजन छ । गीतको भिडियो पनि एकजोडी युवायुवतीको प्रेमकथा समेटेर रोमान्टिक शैलीमै निर्माण भएको छ ।
भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका लामा ब्लोन देखिएका छन् । दीपिकाको बोल्ड लुक्स भिडियोमा देख्न सकिन्छ ।
देवजंग थापाको निर्देशन रहेको भिडियो प्रदिप बस्नेतले सम्पादन गरेको हुन् । गायक राईका यस अगाडि ‘तिम्रो सहर’, ‘फरिदा’ बोलका गीत चर्चामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण