मिलन र राजन राजको ‘ताल्चा लगाउ’ सार्वजनिक
सोमबार, २६ असोज २०७७, १४ : ५९
काठमाडौं । गायिका मिलन नेवार र राजन राज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
राजन राजकै शब्द तथा संगीत रहेको गीतमा मार्मिक र मनछुने शब्दहरु समेटिएका छन् ।
गीतको भिडियो भने राजेश पुमा राईको निर्देशन रहेको छ । भिडियोमा गायिका मिलन, गायक राजनराजका अलवा दिनेश काफ्ले समेत देखिएका छन् । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण