अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु
सोमबार, २६ असोज २०७७, १७ : १८
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज एक संक्रमित महिलाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाबाट उपचारको लागि आएकी महिलाको आज दिउँसो मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान अस्पताल ल्याइएकी सन्धिखर्क–४ की ८० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको बताए । विगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचार लागि बुटवल ल्याएको थियो ।
अस्पतालको ‘इमरजेन्सी एक्सपर्ट टेस्ट’बाट पीसीआर परीक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण