‘मेसो पा छैन’मा पुष्प र उषाको रोमान्स
मङ्गलबार, २७ असोज २०७७, १० : ०१
काठमाडौं । अभिनेता पुष्प खड्का पछिल्लोे समय म्युजिक भिडियोमा धेरै देखिन थालेका छन् । उनी अभिनित नयाँ भिडियो ‘मेसो पा छैन’सार्वजनिक भएको छ ।
हरि लम्सालको शब्द, संगीत रहेको गीतमा रमण रेग्मी र मेलिना राईको स्वर रहेको छ ।
म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियो अभिनयमा पुष्पलाई मोडल उषा उप्रेतीले साथ दिएकी छन् ।
भिडियोको नवराज उप्रेतीको छायाँकन रहेको छ । सानै उमेरदेखी गीतसंगीतमा लागेका गायक रेग्मीमा ‘हुन्छ नि वैशमा मुटु साटौ लाग्ने’ र ‘ घर त लगनखेल’ गीतले चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण