अस्मिताको प्यारमा जगदीश
मङ्गलबार, २७ असोज २०७७, १३ : ५३
काठमाडौं । लोकप्रिय गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द, नारायण सुवेदी आभाषको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
रोमान्टिक भर्सनको गीतको भिडियोमा पनि एक प्रेमी जोडीको प्रेम र रोमान्स देखाइएको छ । भिडियोमा आकाश श्रेष्ठ र निलम चन्दको रोमान्स समेटिएको छ । गोदावरीमा छायाँकन गरिएको यस भिडियोमा बुद्द थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियोे निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण