रानीको ‘फापरको रोटी’ मा पुष्प र गरिमा
बुधबार, २८ असोज २०७७, १२ : ३१
काठमाडौं । गायिका डा.रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत गायनमा रानीलाई गायक विक्रम थापाले स्वरमा साथ दिएका छन् ।
गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण