राज सिग्देलको ‘सोच तिम्रो’मा दीपक र इष्टु
बिहीबार, २९ असोज २०७७, ११ : १३
काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीले संगीत भएका छन् ।
द पिक स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि बनेको छ । जसमा दीपक आचार्य र इष्टु कार्कीको अभिनय देख्न सकिन्छ । मुना सिलवाल र प्रसन पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ ।
सुरेश थापाले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायाँकन र अभिनायक सेरचनको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण