‘दशैं तिहार’ बोलको गीत सार्वजनिक
बिहीबार, २९ असोज २०७७, १३ : १६
काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा अभिनित ‘दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुजन तिगेला लिम्बु र मेलिना राईको स्वर रहेको भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् ।
भिडियोमा आर्यन र आँचलको अलवा सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुवेदीको समेत अभिनय रहेको छ ।
सुदीप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनिम गहतराजको कलर संयोजन रहेको भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
चाडपर्वको महत्व दर्शाएर यसलाई रमाइलोसँग मनाउनु पर्ने भाव ब्यक्त गरिएको गीतको भिडियोमा पनि दशै तिहार दुबै समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण