एलिना र रुपकको स्वरमा आयो ‘भुल्यौं कि मायाले...’
शुक्रबार, ३० असोज २०७७, १८ : ३२
काठमाडौं । पत्रकार, गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर रहेको गीतमा किरण माइकल घिमिरेको संगीत रहेको छ ।
लोकशैलीको गीतको भिडियो पनि बनेको छ । जसमा बालबालिकाले खेल्ने बेहुला बेहुली र राजा रानीको कथा बुनिएको छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङको अभिनय देख्न सकिन्छ । यादव पुडासैनीले निर्देशन रहेको भिडियोमा नारायण रिजालको कोरियोग्राफी, सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण