ह्वाइट ड्रेसमा बोल्ड नुसरत
बलिउड अभिनेत्री नुसरत भरुचा हमेसा आफ्नो फरक लुक्सका कारणले चर्चामा छाउने गर्दछिन् । अवार्ड शो होस् वा अरु केही– उनी हरेक लुक्सले फ्यानका दिल जित्ने गर्दछिन् ।
हालै पनि उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् ।
तस्बिरमा मनिष मल्होत्राले डिजाइन गरेको ड्रेस सेतो रंगको लेहेङ्गा लगाएकी छन् । लेहेङ्गाको साथमा उनले सेतो रंगकै ब्लाउज म्याच गराएकी छन् ।
यो ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् । ड्रेसको साथमा उनले मिनिमल मेकअप र ओपन हेयर्सले आफ्नो लुक्सलाई ‘पर्फेक्ट’ बनाएकी छन् ।
तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। फ्यानले उनको तस्बिरलाई निकै रुचाएका छन् ।

कामको कुरा गर्ने हो भने नुसरत छिट्टै राजकुमार रावका साथ फिल्म ‘छलांग’मा देखिँदैछिन् । यो एक सोशल कमेडी फिल्म हो । जुन हरियाणाको ग्रामिन परिवेशमा आधारित रहेर निर्माण भएको छ । फिल्म एमजोन प्राइम भिडियोमा १३ नोबेम्बर २०२० मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण