अश्लिल भिडियो सुट गरेको आरोपमा अभिनेत्री पुनम पाण्डे पक्राउ
बिहीबार, २० कात्तिक २०७७, १७ : १८
मुम्बई । अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन् । अश्लिल भिडियो सुट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । उनी बिरुद्ध गोवाको अगौडामा अश्लिल भिडियो सुट गरेको एफआईआर दर्ता भएको थियो । गोवा पुलिसले उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरिएको तस्बिर समेत बाहिर आएको छ । तस्बिरमा पुनम पति श्याम बाम्बेका साथ देखिएकी छन् । अश्लिल भिडियोको मामलामा पुनम पाण्डेसँग सोधपुछ गरिने गोवाका एसपीले बताएका छन् ।
उनीबिरुद्ध गोवा परवर्ड पार्टीकी महिला विंगले एफआईआर दर्ता गरेका हुन् । पहिला विंले पुनमलाई गोवा सरकारको जल संशाधन विभागको प्रोपर्टीमा एक ‘पोर्न’ फोटोशुट गरेको आरोप लगाएकी छन् । पुनमले गत सेम्बटेम्बरमा प्रेमी श्याम बम्बेसँग बिवाह गरेकी थिइन् । पुनम अक्सर केही न केही कारणले सधै चर्चामा रहने गर्दछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण