काठमाडौं सुरु भयो तिहारको चहलपहल, १३ तस्बिरमा हेरौं
बुधबार, २६ कात्तिक २०७७, २३ : ५२
काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँको थप चहलपहल बढेको छ । काठमाडौंको बजारमा तिहारका लागि चाहिने भाइमसला, फलफूल, टोपी लगायतका सामानहरु किन्नेको भीड बाक्लिन लागेको हो ।
कोरोना महामारीकै बीचमा दुई दिनपछि यो वर्षको तिहार सुरु हुँदैछ । बजार रंगचंगी फूल र भाइमसलाले सजिएको देखिन्छ । बजारमा किनमेल गर्न जाने आउने सर्वसाधारणको सडक किनारमा भीड बढ्दै गएको देखिन्छ । तस्बिरः रासस












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण