लुम्बिनीमा ३०० श्ययाको अस्पताल बनाउने तयारी
सोमबार, २२ मङ्सिर २०७७, १८ : ४८
अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा पर्यटक तथा स्थानीयवासीमा भरपर्दो स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले तीन सय श्ययाको अस्पताल बनाउने तयारी भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ स्थित कोठीनदी नजिकै दश बिगहा जग्गामा सो अस्पताल बनाउन लागिएको हो ।
दातृ संस्थाको आर्थिक सहयोगमा सो अस्पताल बनाउने तयारी गरिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण