को चाहिँ खाते ?
बिहीबार, ०२ पुस २०७७, १८ : ५२
खातापिताहरु खाते
ठूला बडाहरु खाते
जल्ले धेरै धेरै खान्छ
वास्तवमा त्यही खाते !
घुस खाने हाकिम खाते
देशै खाने मन्त्री खाते
खानेहरु हुन्छन् खाते
सडक बालक के को खाते ?
खान लाउन नपाउनेलाई
सुत्न बस्न नपाउनेलाई
शोषित पीडित गरीवलाई
कतै भन्न मिल्छ खाते ?
आफ्नो भुँडी छाम तिमी
ऐनाभित्र हेर तिमी
अनि सत्य सत्य बोल
तिमी हामी को चाहिं खाते ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण