नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव
सोमबार, ०६ पुस २०७७, १६ : २८
काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गर्ने प्रस्ताव गरेको छ ।
नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए ।
सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण