संसद विघटनको विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस, १४ तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०९ पुस २०७७, १८ : ५८
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
प्रचण्ड माधव पक्षको बिहीबारै बसेको केन्द्रीय समिति बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण