मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियूको मसाल जुलुस (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका...