भक्तपुरमा काँग्रेसको सरकारविरोधी प्रदर्शन, सम्बोधनका लागि पुगे देउवा (तस्बिरहरु)
सोमबार, १३ पुस २०७७, १४ : ४५
नेपाली काँग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि सरकारको कदमविरुद्ध प्रदर्शन गरिएको छ । भक्तपुरको ठिमीमा आयोजित विरोध कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ । सम्बोधनका लागि देउवा कार्यक्रमस्थलमा पुगिसकेका छन् ।
सो अघि सहरका विभिन्न स्थानबाट र्याली निकालिएको थियो भने प्रधानमन्त्री केपी ओलीको कदमको चर्को विरोध गर्दै नाराबाजी गरिएको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण