बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु
बुधबार, १५ पुस २०७७, १२ : १६
बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् ।
गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण