प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ
आइतबार, १९ पुस २०७७, १६ : ३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा सडकमा लागेको आपत्तिजनक नाराको जवाफ दिएका छन् । आइतबार आफू निटक विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ती नारा लगाउनेहरु कस्तो संस्कारमा हुर्किएको भन्दै टिप्पणी गरे ।
गत पुस १५ गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले गरेको बिरोध प्रर्दशनमा कार्यकर्ताहरुले आपत्तिजनक नारा लगाएका थिए । उनले मुलुकले पहिलोपटक महिला राष्ट्रपति पाएको उल्लेख गर्दै आफ्ना दिदीआमाको सम्मान गर्न आग्रह गरे । यस्तै कुनै नेताले महिलाको किड्नी प्रत्यारोपण गरेका कारण दिमागले काम नगरेको भनेको भन्दै उनले बेलुका आफ्नै आमाले पकाएको खाना कसरी खाए भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण