सभामुखले किर्ते काम गरेको प्रधानमन्त्री ओलीको दावी
आइतबार, १९ पुस २०७७, १६ : ४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले किर्ते काम गरेको आरोप लगाएका छन् । आइतबार आफू पक्ष विद्यार्थी संगठनका कार्यकर्तालाई सम्वोधनका क्रममा संसद बिघटन भइसकेपछि पनि सभामुखले अविश्वासको प्रस्ताव दर्ता गर्न संसद सचिवालयलाई दवाव दिएको उल्लेख गरे ।
बिहान ११ बजे संसद विघटन भइसकेको तर साढे ३ बजे बिहानको समयमा निवेदन दर्ता गराउन दवाव दिएको दावी गरे । पछि संसद सचिवालयले त्यसको खण्डन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण