फिल्म कबिर सिंहमा घरेलु कामदारको भूमिका निभाएकी पुष्षाको न्यूड फोटोसुटः प्लस साइजबारे भनिन्, ‘गर्व छ’
शाहिद कपुर र कियारा आडवाणीको कबिर सिंहको लोकप्रियताका कारण फिल्मका विभिन्न दृष्य हुन् । तेलुगु फिल्म अर्जुन रेड्डीको यो रिमेकले बक्स अफिसमा २५० करोडको व्यापार गरेको थियो । कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अर्की एक पात्र लोकप्रिय भइन् । उनी हुन् करिब सिंहकी घरेलु सहयोगी ।
जसलाई कबिर सिंहले बेस्सरी लखेट्छन् । केही मिनेटको यो भूमिकालाई वनिता खरातले निभाएकी हुन् । यो सिनमा थुप्रै मिम्स पनि बने । वनिाले कबिर सिहंमा निभाएको यो सानो भूमिकाबाट लोकप्रियता हासिल गरिन् ।
तर यसपटक वनिता भिन्न कारणसहित चर्चामा आएकी छिन् । उनले नग्न फोटोसुट गराएकी छिन् जुन चर्चामा आएको छ । प्लस साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि असहज हुन्छन् । तर वनिताले शरीरको साइज आत्मविश्वासको अगाडि फिक्का रहन्छ भनेर प्रमाणित गरिदिएकी छिन् ।
वनिताले आफ्नो यो नग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्याप्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि गर्व भएको लेखेकी छिन् ।
वनिता मराठी सिनेमामा पनि निकै सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण