सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रियासालाई अर्जुनको ‘जाले रुमाल बैना’

बिहीबार, २३ पुस २०७७, १३ : १३
बिहीबार, २३ पुस २०७७

काठमाडौं । गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वर रहेको गीत ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा मोडल रियासा दाहाल र अर्जुन न्यौपानेको रोमान्स रहेको छ । 
विमल पौडेलको शब्द, गायक गैरेकै संगीत रहेको गीतमा विस्वास नेपालको एरेन्ज रहेको छ ।

काजी श्रेष्ठको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको गीत दिपक बिस्टले सम्पादन गरेका हुन् । काजी श्रेष्ठकै निर्देशन रहेको भिडियो ओमकला भुर्तेलले निर्माण गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप