‘एक बारको जुनीमा’मा अनुमतिसँग उदयको रोमान्स
मङ्गलबार, २८ पुस २०७७, १८ : ०२
काठमाडौं । सञ्चारकर्मी उदयराज शर्माको स्वर रहेको नयाँ गीत ‘एक बारको जुनीमा’ सार्वजनिक भएको छ । गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
गीतमा अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतमा पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् ।
धादिङका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियो शर्माले नै निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा टेलिचलचित्रमा चर्चित कलाकार अनुमतिसँग शर्माले नै रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ । भिडिया कालिका पौडेलले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश