राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
मङ्गलबार, २७ जेठ २०८२, ०६ : ४२
काठमाडौँ । रातोपाटी डकटकमको १२ औँ वार्षिकोत्सवका अवसरमा यसका सञ्चालक, पत्रकार, पाठक, विज्ञापनदाता एवम् शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता नागरिकका मौलिक हक र अधिकार अविच्छिन्न राख्दै सुशासनका माध्यमबाट मुलुकको समग्र विकासमा योगदान दिन आफूलाई नागरिक केन्द्रित र आवाजविहीनहरूको आवाज बन्नेतर्फ भविष्यमा यो अझै क्रियाशील हुनेनै छ भन्ने विश्वासका साथ १२ औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण