प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
मङ्गलबार, २७ जेठ २०८२, ०६ : ४१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रातोपाटी डटकम आफ्नो स्थापनाको १३औँ वर्षमा प्रवेश गरेको अवसरमा यसका सञ्चालक, कार्यरत सम्पूर्ण पत्रकार तथा कर्मचारीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
रातोपाटी डटकमले आफूलाई समयसापेक्ष रूपमा प्रविधिमा रूपान्तरित गर्दै नागरिकलाई सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्न अझै क्रियाशील हुन सकोस् भन्दै प्रधानमन्त्री ओलीले १३औँ वर्ष प्रवेशका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण