ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वरलाई हटायो
बिहीबार, ०८ माघ २०७७, १७ : २९
काठमाडौं । प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाइएको छ । प्रेस संगठन (ओली समूह) को आज भएको दोस्रो राष्ट्रिय भेलाले उनलाई हटाएर त्यो ठाउँमा गणेश वस्नेतलाई राखेको छ । वस्नेत प्रेस संगठनका सहसंयोजक थिए ।
प्रेस संगठन (प्रचण्ड–माधव समूह) को अस्ति दोस्रो राष्ट्रिय भेला थियो । त्यो भेलाको अध्यक्षता महेश्वर दाहालले गरेका थिए भने आज ओली समूहको प्रेस संगठनको भेलालाई वस्नेतले अध्यक्षता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण