घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु
आइतबार, १८ माघ २०७७, १७ : ५१
पोखरा । स्याङ्जामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ५ की सेती कमिनीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । गाउँपालिकाको वसन्तडाँडास्थित घर भएकी ६४ वर्षीया महिलाको शनिबार दिउँसो घाँस काट्न निस्केकी निस्केकी थिइन् ।
उनको लडेको अवस्थामा खोल्सामा आइतबार शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु न्यौपानेले जानकारी दिए । घाँस काट्न गएकी सेती राति पनि नफर्केपछि उनको खोजतलास गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण