झाँक्रीलाई प्रहरीले घरमै लगेर छोड्छ: सुरेन्द्र पाण्डे
बिहीबार, २९ माघ २०७७, १८ : ०७
काठमाडौं । नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरमै लगेर छाड्ने भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका नेता सुरेन्द्र पाण्डेलगायतका नेता र महानगरीय अपराध माहाशाखाका एसएसपी दीपक थापाबीच भएको छलफलपछि प्रहरी झाँक्रीलाई घरमै लगेर छोड्न तयार भएको हो ।
छलफलका क्रममा प्रहरीले जमानी बस्न आग्रह गरेपनि नेताहरुले अस्वीकार गरेका थिए । ‘जहाँबाट ल्याएको हो त्यही लगेर छोड्दिनुस् भनेर मैले भनेँ । त्यसमा प्रहरी सहमत भएको छ’, पाण्डेले भने, ‘आजै घरमा लगेर छोड्ने भनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण