बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक : मन्त्री झाक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छिन् । पूर्वाधार विकासमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पुल, शहरी एवं यातायात पूर्वाधारमा गरेको...