प्रदेश २ सरकारद्वारा दलित विकास समिति गठन
बिहीबार, ०६ फागुन २०७७, १६ : ४३
काठमाडौं । प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ । प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।
समितिको उपाध्यक्षमा रामप्रवेश वैठा तथा सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा, सिरहाकी सुनिता मरिक रहेका छन् । प्रदेश २ मा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायसँग हुने विभेदलाई सम्बोधन गर्न प्रदेशस्तरीय संयन्त्र निर्माण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण