कविता : परिभाषा प्रयत्न
शनिबार, ०८ फागुन २०७७, ०९ : २६
-राजेश ढुंगाना
कहिले
यो कोणबाट
परिभाषा ग¥यो मान्छेलाई
कहिले त्यो कोणबाट
व्याख्या ग¥यो
कुनै बेला तलबाट जोड्यो
र, कहिले माथिबाट घटायो
तर
जुन कुनाबाट हेरे पनि
कहिल्यै
जीवनको चित्र
भनेर भन्न सकिने
एउटा स्पष्ट
खाका तयार हुन सकेन !
केवल
अस्पस्ट आकारहरु बाहेक
कहिल्यै
मान्छेको नक्सा भनेर
भन्न सकिने
एउटा
स्तरीय तस्वीर
बन्न सकेन !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण