भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, ०९ फागुन २०७७, १४ : १७
कलैया । बाराको कलैया उपमहानगरपालिका–३ मा आइतबार भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकको छ । ना१ज ८८ ३९ नम्बरको म्याजिक भ्यानले ना४प ५१२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराकै प्रसौनी गाउँपालिका–५ बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भ्यानसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण