दुई घण्टादेखि प्रधानमन्त्री ओलीको प्रतिक्षा
बुधबार, १२ फागुन २०७७, १५ : ०३
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा २ घन्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्षा गरिएको छ तर अझै आउने नआउने ठेगान छैन ।
१ बजेदेखि शुरु हुने कार्यक्रम प्रधानमन्त्री ओली समयमा नआएका कारण ढिला भइरहेको छ । माटोको विद्युतीय नक्साङ्कनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाइएको छ । प्रधानमन्त्री ओली आएपछि मात्र कार्यक्रम शुरु गर्ने भनि उनको प्रतिक्षा भइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण