अर्घाखाँचीमा जिप दुर्घटना, एक जना घाइते
शुक्रबार, २० चैत २०७७, १९ : ५८
बुटवल । शुक्रबार अर्घाखाँचीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् । सालझण्डीबाट सन्धिखर्क आउँदै गरेको लु २ च १८९७ नम्वरको जिप पाणेनी गाउँपालिका २ रजौसा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सन्धिखर्क सूचना अधिकृत प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिए ।
जिपमा सवार जम्मा ३ जना थिए । त्यसमध्ये छत्रदेव गाउँपालिका ८ घर भएका ३७ वर्षीय चालक वसन्त श्रेष्ठ घाइते भएको बताइएको छ । अरु दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ । दुर्घटनाको कारण र अन्य विवरण खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण