पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु
मङ्गलबार, २४ चैत २०७७, १८ : ३८
पोखरा । पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार पोखरा ३३ बागमारास्थित ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका २३ वर्षीय विशाल रायमाझीको उपचारका क्रममा मृत्यु भएको हो ।
उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण