इरफानले पाए सम्मान, अवार्ड शोमा क्वाँक्वाँ रोए छोरा बाबिल (भिडियो)
बलिउडका दिग्गज अभिनेता इरफान खान यो संसारबाट बिदा भएको महिनौं बितिसकेको छ तर त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ । यसै सन्दर्भमा फिल्मफेयरले इरफान खानलाई ठूलै ट्रिब्यूट दिएको छ । उनलाई विशेष अवार्डबाट सम्मानित गरियो । ती अभिनेताका छोरा बाबिलले उक्त अवार्ड स्वीकार गरेका छन् ।
क्वाँक्वाँ रोए इरफानका छोराः
सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ जहाँ बाबिल क्वाँक्वाँ रोइरहेका छन् । उनको आँखाबाट बलिद्र धारा आँसु आइरहेको थियो । जब स्टेजमा प्रस्तोताले भूमिका निभाइरहेका राजकुमार राव र आयुष्मान खुराना, इरफानका लागि सुन्दर शब्दको प्रयोग गरेर भारतीय सिनेमामा उनको योगदानको बखान गर्छन् तब बाबिल निकै भावुक देखिए ।
इरफानको फिल्मी करियरः
इरफान खानको कुरा गर्ने हो भने उनको अघिल्लो वर्ष २९ अप्रिलमा क्यान्सरका कारण निधन भएको थियो । अभिनेता लामो समयदेखि बिरामी थिए र उनको उपचार पनि जारी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण