सन्दीपले लिए पहिलो विकेट
मङ्गलबार, ०७ वैशाख २०७८, १५ : २९
काठमाडौं । नेदरल्याण्डविरुद्ध सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत मंगलबार २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्याण्डलाई लामिछानेले सुरुवातमै दबाबमा राखेका छन् ।
उनले दोस्रो ओभरमा बलिङ गर्दै नेदरल्याण्डका म्याक्स ओ डोडलाई व्यक्तिगत ९ रनको स्कोरमा एलबीडब्ल्यू धरापमा पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण