एक हप्तायता विपदका घटनामा परेर ७ जनाको मृत्यु
बिहीबार, ०९ वैशाख २०७८, १७ : १०
काठमाडौं । मुलुकभर पछिल्ला एक हप्तायता भएका विपदका घटनामा परेर ७ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म भएका आगलागी, चट्याङ र जनावरको आक्रमणमा परेर ७ जनाको मृत्यु भएको हो । घटनामा परेर २५ जना घाइते भएका छन् ।
रातोपाटीलाई प्राप्त विवरणअनुसार पछिल्ला ९ दिनमा आगलागीका १०३, चट्याङ २६, जनावरको आक्रमण ४, पहिरो ९ र हावा हुरीका १० वटा विपदका घटना भएका छन् । घटनामा ५ करोड, २७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ भने ९५ वटा चौपायाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण