आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै
बिहीबार, ०९ वैशाख २०७८, १९ : ५३
मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेको छ ।
यी दुई टीमबीच पछिल्लो पाँच म्याचमा दुई म्याच बेंग्लोरले जितेको छ भने दुई म्यान राजस्थानले जितेको छ । सन् २०१९ को एउटा म्याच भने अनिर्णित रहेको थियो ।
जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हारका साथ दुई अंकमात्र हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण