आठ जिल्लामा पूर्ण निषेधाज्ञा, ३ जिल्लामा आंशिक
मङ्गलबार, १४ वैशाख २०७८, २० : ११
काठमाडौं । कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरसहित आठ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाँकेमा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा वैशाख १६ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ । सुर्खेत र कैलालीमा मंगलबारबाट निषेधाज्ञा जारी गरिएको छ ।
कास्कीमा वैशाख १५ बाट निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । पर्सामा १६ गतेबाट निषेधाज्ञा लागू गरिएको छ । बागलुङ, कालिकोट र बर्दियामा आंशिक क्षेत्र तोकेर निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण