‘अफिस टाइम’मा आवागमनः राजधानीका सडकमा बाक्लै देखिए सवारी (फोटोफिचर)
बिहीबार, १६ वैशाख २०७८, १० : ५६
स्थानीय प्रशासनले सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तर राजधानीका सडकमा कार्यालय समयमा बाक्लै संख्यामा सवारी साधन देखिए । प्रशासनले एम्बुलेन्स, प्रहरी, सरकारी पासबाहक गाडीसहितका अत्यवश्यक सवारीसाधन निर्वाध रुपमा सञ्चालन दिएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सहकारी, प्रेस लगायतलाई पनि परिचयपत्र देखाएर आवतजावत गर्न दिएको छ । कतिपय कार्यालय स्वास्थ्य सावधानी अपनाएर खोलिएका अफिस समयमा सडकमा चहलपहल बढेको छ । तर प्रहरीले पास बिना चलाइएका सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा बिहीबारदेखि वैशाख २२ सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। तस्बिरहरु हेर्नुहोस्ः
यो पनि















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

