रौतहटमा करेन्ट लागेर बालकको मृत्यु
शुक्रबार, १७ वैशाख २०७८, १७ : ०८
रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । मौलापुर नगरपालिका २ चिरचिरीया निवासी विश्वनाथ राउत कुर्मीका १२ वर्षीय छोरा राजिव राउत कुर्मीको मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी पठाउने क्रममा बिजुलीको नाङ्गो तार छुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्सपेक्टर राकेश यादवले जानकारी दिए । मौलापुर नगर प्रमुख रिनाकुमारी साहले मृतक बालकको परिवारलाई राहत स्वरूप २५ हजार नगद उपलब्ध गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण