ट्वीटरले अकाउन्ट सस्पेन्ड गरेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया
मङ्गलबार, २१ वैशाख २०७८, १५ : ५२
बलिउड फिल्म अभिनेत्री कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि कडा प्रतिक्रिया जताउँदै ट्वीटरले यस्तो गरेर उनकै कुरा पुष्टि गरेको बताएकी छिन् ।
कंगनाले एक बयान जारी गर्दै भनिन्, ‘ट्वीटरले मेरै पक्षलाई प्रमाणित गरिदिएको छ कि ऊ अमेरिकी हो र एक गोरा व्यक्तिले जन्मजात नै गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छ । उसले तपाईंलाई बताउन चाहन्छ कि तपाईंले के सोच्ने। बोल्ने र गर्ने ।’
याे पनि:
उनी थप्छिन्, ‘ तर सौभाग्यले मसँग सिनेमासमेत थुप्रै प्लेटफर्म छन् जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
