कोरोना संक्रमणबाट व्यवसायीको मृत्यु
बिहीबार, २३ वैशाख २०७८, १८ : २७
जनकपुर । जनकपुरधामका एक व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाल एग्रोभेट सेन्टरका सञ्चालक ५८ वर्षीय धर्मनाथ साहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि जनकपुरधामस्थित काव्या हस्पिटलमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो । तर यहाँ उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी हस्पिटल लगिएको थियो ।
उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण