पर्यटनमन्त्री ढकाल कोरोना संक्रमणमुक्त
सोमबार, २७ वैशाख २०७८, १४ : ५२
काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए । यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले यस बीचमा मेरो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सामाजिक सञ्जालमार्फत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण