कोरोना संक्रमणबाट अस्पताल सञ्चालकको मृत्यु
मङ्गलबार, २८ वैशाख २०७८, १९ : ३३
रौतहट । रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गरुडास्थित आफनै अस्पतालमा संक्रमित भएपछि केहिदिन घरमै बसेर उपचारपछि काठमाडौ गएका दिपेन्द्रको आज मृत्यु भएको उद्योग बाणिज्य संघ गरुडाका पूर्वअध्यक्ष रामभरोसी यादवले बताए । ४० वर्षीय साह उद्योग वाणिज्य संघ गरुडा शाखाको पूर्व उपाध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण