भाग्राबाट तास खेल्ने ७ जना पक्राउ
बुधबार, २९ वैशाख २०७८, १५ : ३४
काठमाडौं । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ स्थित भाग्राबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले ४० वर्षीय पूर्णबहादुर तामाङ सहित सात जनालाई पक्राउ गरेको हो ।
जुवा खालबाट ४५ हजार ७ सय नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई वेवास्था गरेर जुवा खेल्नेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण