चितुवाको छालासहित एक पुरुष पक्राउ
बिहीबार, ३० वैशाख २०७८, १३ : ०५
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् ।
७ फिट ६ ईन्च लामो चितुवाको छाला बोकेर भे.४प ४८८७ नम्बरको मोटरसाइकलमा जाजरकोट जाँदै गरेका खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको हो । बुधवार दिउँसो पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण